Job 32:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के म त्‍यसै पर्खिबसूँ? अब उहाँहरू चुप हुनुहुन्‍छ, बिनाउत्तर खडा हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तिनीहरू बोल्‍दैनन्‌ भनेर मैले पर्खिबस्‍ने र? किनभने तिनीहरू त्‍यहाँ उभिबस्‍छन्, र फेरि जवाफै दिँदैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले तिनीहरू जवाफरहित भएर उभिएका छन्; अनि तिनीहरू बोलेनन् भनेर के म पर्खिबसूँ त?
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, तिमीलाई जवाफ दिनलाई मैले तीनजना मानिसहरूलाई पर्खें, तर तिनीहरू चुपचापछन्। तिनीहरूले तिमीसँग आलोचना गर्न छाडे।