Job 32:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
होइन, अब म मेरो आफ्नै जवाफ दिनेछु, मेरो विचार तपाईंहरूलाई भन्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
होइन, अब म मेरै जवाफ दिनेछु, र म जे जान्दछु, म तपाईंहरूलाई भन्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मसँग पनि मैले भन्नुपर्ने कुराहरू छन्; म पनि आफ्नो बिचार राख्नेछु;
Nepali ERV (पवित्र बाइबल)
यसैले अब तिमीलाई म जवाफ दिनेछु। हो, म के सोच्दछु त्यही तिमीलाई भन्नेछु।