Job 32:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म अब नबोलिरहन सक्‍दिनँ, मेरो ओठमा जवाफ आइसकेको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने मेरो मुखभरि जवाफ आएको छ, मेरो मनमा कुरा भरिएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि मसँग प्रशस्त शब्दहरू छन्, र मभित्र भएको आत्माले मलाई बाध्य बनाउँछ।
Nepali ERV (पवित्र बाइबल)
म कुरै कुराहरूले भरिएकोछु कि म बोल्नै पर्छ नत्र म पड्किनेछु।