Job 32:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसमा म कसैको पक्ष लिनेछैनँ, म कसैको चाप्लुसी लाउन जान्दिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म कसैको पक्ष लिनेछैनँ, म कुनै मानिसलाई सर्काउनेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म पक्षपात गर्नेछैनँ, न त कुनै मानिससँग चापलुसी नै गर्नेछु;
Nepali ERV (पवित्र बाइबल)
मैले अय्यूबसँग त्यस्तै व्यवहार गर्नुपर्छ जसरी म अन्य मानिसहरूलाई गदर्थें। म उसलाई राम्रो कुराहरू भन्ने कोशिश गर्ने छैन म त्यही भन्नेछु जुन मैले भन्नु पर्छ।