Job 32:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म चाप्‍लुसी लाउन जान्‍दिनँ, त्‍यसो गरेमा परमेश्‍वरले मलाई चाँडै दण्‍ड दिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि म चाप्‍लुसी गर्न जान्‍ने भए, मेरा सृष्‍टिकर्ताले मलाई चाँड़ै उठाइलैजानुहुने थियो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यदि म चापलुसी गर्न सिपालु भएको भए, मलाई मेरा सृष्‍टिकर्ताले चाँडै नाश गर्नुहुनेथियो।
Nepali ERV (पवित्र बाइबल)
म अन्य मानिस सरह कसैलाई निको व्यवहार गर्न सक्तिन। यदि मैले त्यसो गरें भने परमेश्वरले मलाई दण्ड दिनु हुनेछ।