Job 32:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एलीहू सबैभन्दा कान्छो थिए। त्यसैले ती तीन भाइहरू बोलिनसकेसम्म उनी चुप थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू अय्यूबसँग कुरा गरुञ्जेल एलीहूचाहिँ चूप लागी बसेका थिए, किनकि उनीहरूभन्दा तिनी उमेरमा सानो थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इयोब बोलुन्जेल एलिहूले पर्खेर बसे; किनकि तिनीहरू उनीभन्दा बढी उमेरका थिए।
Nepali ERV (पवित्र बाइबल)
अय्यूब र तिनका साथीहरू सबै एलीहू भन्दा जेठा थिए। यसकारण सबैले भनी सकुञ्जेल उसले पर्ख्यो। त्यसपछि उसले पनि बोल्न सक्छु भन्ने अनुभव गर्यो।