Job 32:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले विचार गरें कि तपाईं बुढापाकाहरू नै कुरा गर्नुहोस् र ज्ञानका कुरा प्रकट गर्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले यस्‍तो विचार गरें, ‘उमेरले बोल्‍नुपर्छ, र उमेर ढल्‍केकाहरूले आफ्‍ना बुद्धि प्रकट गर्नुपर्छ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘पाका उमेरकाहरूले बोल्नुपर्छ, र उमेरमा पाको हुनेहरूले बुद्धिका कुराहरू सिकाउनुपर्छ।’ भनी मैले सोचेको थिएँ,
Nepali ERV (पवित्र बाइबल)
म स्वयंले सोचें, ‘बूढा मानिसहरू पहिला बोल्नु पर्छ। बूढा मानिसहरू धेरै लामो बाँचे। यसकारण तिनीहरूले धेरै कुराहरू सिके।’