Job 32:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर वास्तवमा सर्वशक्तिमान् परमेश्वरको आत्मा मानिसमा आउनुहुन्छ, र उसलाई बुद्धि दिनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर मानिसमा त परमेश्वरका आत्मा हुनुहुन्छ, र सर्वशक्तिमान्को सास, जसले त्यसलाई समझशक्ति दिन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यो त मानिसमा हुनुहुने आत्माले; सर्वशक्तिमान्को सासले पो तिनीहरूलाई समझशक्ति दिँदोरहेछ।
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वरको आत्माले मानिसलाई ज्ञानी बनाउँछ। सर्वशक्तिमान परमेश्वरको ‘आत्माले’ मानिसहरूलाई बोल्न सक्ने बनाउँछ।