Job 33:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब, हे अय्यूब, मेरा सबै कुरा ध्यान दिएर सुन्नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब अय्यूब, मेरा वचन सुन्नुहोस्, र मैले भनेको हरेक कुरालाई ध्यान दिएर सुन्नुहोस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर अब, हे इयोब, मेरो कुरा सुन्नुहोस्; मैले भनेको एक-एक कुरा ध्यान दिएर सुन्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
“अब अय्यूब, मेरो कुरा ध्यान दिएर सुन। ती कुराहरू होशियारी साथ सुन जुन म भन्छु।