Job 33:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले मेरा खुट्टाहरू ठिंगुरोमा ठोक्‍नुहुन्‍छ र मेरो हरेक पाइलामा नजर राख्‍नुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले मेरो खुट्टामा ठिँगुरा ठोकिदिनुभएको छ, अनि मैले गरेका सबै काम उहाँले नियालेर हेर्नुहुन्‍छ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मेरा खुट्टाहरूलाई साङ्लाले बाँध्नुहुन्छ; उहाँले मेरा सबै मार्गहरू ध्यानसित नियाल्नुहुन्छ।’
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मेरो खुट्टामा साङ्गलीहरू लगाई दिनु भयो, परमेश्वरले मेरो प्रत्येक कार्यमा नियालेर हेर्नुहुन्छ।’