Job 33:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर हेर्नुहोस्, अय्यूब, तपाईंले गल्ती गर्दै हुनुहुन्छ। परमेश्वर कुनै पनि मानिसभन्दा महान् हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर हेर्नुहोस्, तपाईं गलत हुनुहुन्छ, मानिसभन्दा परमेश्वर महान् हुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर म तपाईंलाई भन्दछु, यस कुरामा तपाईं ठिक हुनुहुन्न; किनकि परमेश्वर मरणशील मानिसभन्दा महान् हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर, अय्यूब, तिमी यसविषयमा गल्ती छौ अनि तिमी गल्ती छौ भनी त्यो म प्रमाण गर्नेछु। किन? किनभने परमेश्वर मानिसहरू भन्दा अत्यन्तै महान हुनुहुन्छ।