Job 33:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले मेरो उजुरको जवाफ दिनुहुन्‍न भनेर किन तपाईंले उहाँलाई दोष दिनुहुन्‍छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरले मानिसको उजूरको जवाफ दिनुहुन्‍न भनेर, तपाईं किन परमेश्‍वरलाई दोष लाउनुहुन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईं किन उहाँलाई गुनासो पोख्नुहुन्छ, के उहाँले कुनै मानिसको तर्कहरूको जवाफ दिनुहुन्‍न भनेर हो?
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, तिमीले परमेश्वरसित तर्क गरिरहेका छौ। तिमीले सोच्छौ कि परमेश्वरले तिमीलाई प्रत्येक विषयमा व्याख्या दिनुपर्छ।