Job 33:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राती मानिसहरू जब गहिरो निद्रामा परेका हुन्छन्, परमेश्वर तिनीहरूसित सपना वा दर्शनद्वारा बोल्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सपनाहरूमा, रातका दर्शनहरूमा, जब मानिसहरू मस्त निद्रामा परेका हुन्छन्, जब तिनीहरू आफ्ना ओछ्यानमा सुतेका हुन्छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सपनामा, रातको दर्शनमा, जब मानिसहरू गहिरो निन्द्रामा सुतेका हुन्छन्, अनि आफ्ना ओछ्यानमा मस्त निद्रामा परेका हुन्छन्;
Nepali ERV (पवित्र बाइबल)
हुन सक्छ परमेश्वर मानिसहरूसँग सपनामा बोल्नुहुन्छ, अथवा राती दर्शनमा जब तिनीहरू गहिरो निद्रामा हुन्छन्।