Job 33:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले तिनीहरूलाई आफ्‍ना वचन सुनाउनुहुन्‍छ, उहाँका चेतावनीहरू पाएर तिनीहरू डराउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब परमेश्‍वर तिनीहरूको कानमा बोल्‍नुहोला, र उहाँको शिक्षाले तिनीहरूलाई भयभीत पार्नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब उहाँ तिनीहरूका कानमा बोल्नुहुन्छ, र चेताउनीहरूले तिनीहरूलाई त्रसित पार्नुहुन्छ,
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू एकदमै भयभीत हुन्छन् जब तिनीहरूले परमेश्वरको चेतावनी सुन्छन्।