Job 33:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मानिसहरूलाई आफ्‍नो दुष्‍कर्म छोड्‍न लाउनलाई र अहङ्कारी हुनदेखि रोक्‍नलाई परमेश्‍वर तिनीहरूसित बोल्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसलाई त्‍यसको लापरवाही चालबाट सुधार्नलाई त्‍यसको अहङ्कार रोक्‍नलाई
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूलाई गलत काम गर्नदेखि फर्काउन र तिनीहरूलाई घमण्डदेखि टाढा राख्न,
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले तिनीहरूलाई गल्ती कामहरू गर्न रोक्नुहुनेछ, अनि अहंकारी हुनदेखि रोक्नुहुनेछ।