Job 33:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म मेरो मनको कुरा भन्न तयार छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर्नुहोस्, म जवाफ दिनलाई तयार छु, शब्दहरू मेरो मुखभरि आएका छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले मेरो मुख खोल्नै लागेको छु; मेरा कुराहरू मेरो जिब्रोको टुप्पैमा छन्।
Nepali ERV (पवित्र बाइबल)
म बोल्न तयार छु।