Job 33:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बिरामीको भोक हराउँछ र मीठोभन्दा पनि मीठो भोजन उसलाई रुच्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसरी आफ्नो खानेकुरादेखि त्यसले अति घृणाले आफ्नो मुख फर्काउँछ, र मीठोभन्दा पनि मीठो भोजन त्यसलाई अरुचि लाग्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण तिनीहरूको शरीरले भोजन रुचाउँदैन र तिनीहरूको प्राणले जस्तै मिठो भोजनलाई पनि घृणा गर्छ।
Nepali ERV (पवित्र बाइबल)
तब त्यस मानिसले खान सक्तैन्। त्यस मानिसलाई एकदम ज्यादा पीडा भइरहन्छ कि उसले भोजन पनि राम्रो हेर्न सक्तैन।