Job 33:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ऊ मर्न लागेको हुन्‍छ, चिहानको नजिक पुगिसकेको हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको प्राण मृत-लोकको नजिकै पुग्‍छ, त्‍यसको जीवन मृत्‍युका दूतहरूकहाँ पुग्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू खाडलको नजिकै पुग्छन्, र तिनीहरूको जीवन मृत्युको दूतकहाँ पुग्छन्।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिस मृत्युको ठाउँमा पुग्दछ अनि उसको जीवन सम्मुखिन हुन्छ।