Job 33:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनुग्रह गरी उनले भन्‍छन्, “त्‍यसलाई छोडिदेऊ; त्‍यो मर्नुपर्दैन। त्‍यसको छुटकाराको निम्‍ति तिर्नुपर्ने दाम यहाँ छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि मानिसको पक्षमा बोलेर त्‍यसले यसो भन्‍यो भने, ‘त्‍यसलाई छोड़िदेऊ, त्‍यसलाई मृत-लोकमा जान नदेऊ, त्‍यसलाई छुटाउने दाम मसित छ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उनले ती व्यक्तिप्रति अनुग्रही भएर परमेश्‍वरलाई भनिदिए, तिनीहरूलाई खाडलमा जानदेखि बचाइदिनुहोस्; मैले यिनीहरूका निम्ति छुटकाराको मोल प्राप्‍त गरेको छु—
Nepali ERV (पवित्र बाइबल)
त्यो दूत त्यस मानिस माथि कृपालु हुनसक्छ अनि परमेश्वरलाई भन्छ, ‘मृत-लोकदेखि यस मानिसलाई बचाउनु होस्। उसको पापको मूल्य चुकाउने तरिका मैले पाएको छु।’