Job 33:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब ऊ फेरि आफ्‍नो जवानीको दिनमा झैँ जवान र बलियो हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब त्‍यो मानिसको मासु बालकको जस्‍तै नयाँ हुनेछ, त्‍यो मस्‍त जवानीको बेलाको जस्‍तै पुनर्निर्मित हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको मासु बालकको जस्तै फेरि नयाँ भइजाओस्; तिनीहरू युवा अवस्थाका दिनहरूमा जस्तै फेरि पुनर्निर्माण होऊन्—
Nepali ERV (पवित्र बाइबल)
तब त्यो मानिसको शरीर फेरि जवानीपन आउनेछ र बलियो हुनेछ। त्यो मानिस पहिले जस्तो तन्देरी थियो त्यस्तै नै हुनेछ।