Job 33:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उसले परमेश्‍वरलाई प्रार्थना गर्नेछ र उहाँले जवाफ दिनुहुन्‍छ। आनन्‍दसाथ उसले परमेश्‍वरको आराधना गर्दछ र उहाँले उसलाई फेरि सिद्ध गराउनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले प्रार्थना गर्दा परमेश्‍वरले त्‍यसलाई जवाफ दिनुहुनेछ, त्‍यसले परमेश्‍वरको मुहार देख्‍नेछ र आनन्‍दले कराउने छ, परमेश्‍वरले त्‍यसको धार्मिक अवस्‍था पुन: स्‍थापन गर्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब त्यसले परमेश्‍वरसँग प्रार्थना गर्न सक्छ, र उहाँको कृपादृष्‍टि पाउन सक्छ; तिनीहरूले परमेश्‍वरको मुहार देख्नेछन्, र आनन्दले जयजयकार गर्नेछन्; उहाँले तिनीहरूलाई पूर्ण स्वास्थ्यमा पुनर्स्थापित गर्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यो मानिसले परमेश्वरलाई प्रार्थना गर्ने छ अनि परमेश्वरले उसको प्रार्थनाको जवाफ दिनुहुनेछ। त्यो मानिस आनन्दले चिच्याउने छ अनि परमेश्वरलाई महिमा गर्नेछ, उसले फेरि असल जीवन बाँच्नेछ।