Job 33:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबैका अघि गएर उसले भन्‍छ, “मैले पाप गरेको छु, ठीक काम गरेको छैनँ, तर परमेश्‍वरले मसित बदला लिनुभएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि त्‍यो मानिसहरूकहाँ आई भन्‍नेछ, ‘मैले पाप गरेको छु, मैले ठीक कुरालाई बिगारेको छु, मैले पाउनु पर्ने पाईनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरू मानिसहरूकहाँ गएर भन्‍नेछन्, ‘मैले पाप गरेँ, जे कुरा ठिक थियो, मैले त्यसलाई बिगारेको छु; तर मैले भोग्नुपर्ने सजाय पाइनँ।
Nepali ERV (पवित्र बाइबल)
तब त्यो मानिसले मानिसहरू अघि आफ्नो दोष स्वीकार गर्नेछ। उसले भन्नेछ, ‘मैले पाप गरें। मैले असललाई खराब बनाएँ। तर परमेश्वरले मलाई मेरो कर्म अनुसारको दण्ड दिनु भएन।