Job 33:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले यी सबै थोक बारम्‍बार गर्नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमेश्‍वर यी सबै कुराहरू मानिसको लागि गर्नुहुन्‍छ— दुई पल्‍ट, तीन पल्‍ट पनि—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“परमेश्‍वरले यी सबै कुराहरू मानिसको लागि गर्नुहुन्छ— दुई पटक अथवा तीन पटकसम्म—
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले त्यस मानिसको लागि घरि-घरि ती कुराहरू गर्नुहुन्छ।