Job 33:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा सबै शब्‍दहरू सत्‍य छन्। म इमानदारसित बोल्‍दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म सोझो हृदयसित बोल्‍दैछु, म जे जान्‍दछु मेरो मुखले ईमानदारसित बोल्‍दछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा शब्दहरू साँचो हृदयबाट आउँछन्; मेरा ओठले मैले जानेका कुराहरू इमानदारीतापूर्वक बोल्छन्।
Nepali ERV (पवित्र बाइबल)
मेरो हृदय निष्कपट छ, यसैले म सरल शब्दहरू बोल्ने छु। ती विषय म सत्य बोल्ने छु जुन म जान्दछु।