Job 33:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब अय्यूब, मैले के भन्दै छु, सुन्नुहोस्, तपाईं चुप लाग्नुहोस् र मलाई बोल्न दिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सुन्नुहोस् अय्यूब, मेरो कुरा ध्यानसित सुन्नुहोस्, चूप लागी बस्नुहोस्, र म बोल्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसकारण हे इयोब, सुन्नुहोस्, र मेरो कुरामा ध्यान दिनुहोस्; चुप लागेर बस्नुहोस्, र म बोल्नेछु।
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, मेरो कुरा होशियारीले सुन, शान्त हौ र मलाई बोल्न देऊ।