Job 33:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि तपाईंले केही भन्नु छ भने सुनाउनुहोस्, यदि तपाईं ठीक हुनुहुन्छ भने म स्वीकार गर्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तपाईंको बहस गर्ने कुनै कुरा छ भने मलाई जवाफ दिनुहोस्, बोल्नुहोस्, र म तपाईंको सफाइ चाहन्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तपाईंलाई केही भन्न मन लागेको छ भने मलाई भन्नुहोस्; बोल्नुहोस्, किनकि म तपाईंलाई निर्दोष साबित गर्नेछु।
Nepali ERV (पवित्र बाइबल)
तर अय्यूब, यदि तिमी मसँग सहमत हुँदैनौ भने तब अघि बढ र भन। मलाई उत्तर देऊ, किनभने तिम्रो निम्ति के राम्रो हो त्यो म चाहन्छु।