Job 33:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरको आत्माले मलाई बनाउनुभयो, उहाँको सासले मैले जीवन दान पाएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने परमेश्वरका आत्माले मलाई सृजनुभयो, र सर्वशक्तिमान्को सासले मलाई जीवन दिन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरको आत्माले मलाई बनाउनुभएको हो; सर्वशक्तिमान्को सासले मलाई जीवन दिन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको आत्माले मलाई बनाउनु भयो। मेरो जीवन सर्वशक्तिमान परमेश्वरबाट आउँछ।