Job 33:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तपाईं मसित डराउनुपर्दैन। म तपाईंमाथि कुनै दबाब लाउनेछैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो डरले तपाईंलाई त्रस्‍त नपारोस्, न त मेरा हात तपाईंमाथि गह्रौं होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंहरू मसँग डराउनुपर्दैन, न त तपाईंहरूमाथि मेरो हात नै गह्रौँ होस्।
Nepali ERV (पवित्र बाइबल)
अय्यूब म देखि नडराऊ म तिमीमाथि निष्ठूर हुने छैन।