Job 33:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म दोषी छैनँ, मैले केही गल्‍ती गरेको छैनँ। म निर्दोष छु, मैले केही पाप गरेको छैनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले भन्‍नुभयो, ‘म निर्दोष र बेकसूर, निरपराध र दोषरहित छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘म पवित्र छु, र मैले पाप गरेको छैनँ; म शुद्ध छु; र पापरहित छु।
Nepali ERV (पवित्र बाइबल)
तिमीले भन्यौः ‘म शुद्ध छु म निर्दोष छु, मैले केही गल्ती काम गरिनँ म दोषी छैन।