Job 34:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंहरूजस्‍तो बुज्रक मानिसले मेरा कुरा सुन्‍नुहोस्! के सर्वशक्तिमान् परमेश्‍वरले बेठीक काम गर्नुहुन्‍छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसर्थ हे असल विवेकका मानिस हो, मेरो कुरा सुन्‍नुहोस्, परमेश्‍वरले कहिल्‍यै खराबी गर्नुहुन्‍न, र सर्वशक्तिमान्‌ले कहिल्‍यै छल गर्नुहुन्‍न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण मेरो कुरा सुन्‍नुहोस्! तपाईं समझदार मानिसहरू दुष्‍ट काम गर्न परमेश्‍वरबाट अलग हुनुहोस्, गलत काम गर्न सर्वशक्तिमान्‌बाट टाढा रहनुहोस्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू बुझ्न सक्छौ यसैले मेरो कुरा ध्यान दिएर सुन। परमेश्वरले त्यस्तो अहित काम कहिल्यै गर्नु हुँदैंन। सर्वशक्तिमान परमेश्वरले त्यस्तो दुष्ट्याँई गर्नु हुँदैन।