Job 34:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले मानिसहरूलाई तिनीहरूका कामअनुसार इनाम दिनुहुन्‍छ। आफूले पाउन लायकको प्रतिफल उहाँले तिनीहरूलाई दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने उहाँले ता मानिसलाई त्‍यसको कामअनुसारको प्रतिफल दिनुहुन्‍छ, त्‍यसको चरित्रअनुसारको फल त्‍यसलाई दिनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मानिसहरूलाई तिनीहरूका कामअनुसार प्रतिफल दिनुहुन्छ; उहाँले तिनीहरूका व्यवहारअनुसारको फल दिनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले गरेका कर्महरूको फल परमेश्वरले दिनु हुनेछ। परमेश्वरले कर्म जस्तो छ त्यस्तै फल दिनुहुनेछ।