Job 34:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमेश्वरले कहिल्यै खराबी गर्नुहुन्न। उहाँले कोहीसित कहिल्यै अन्याय गर्नुहुन्न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँचो कुरो ता यो हो कि परमेश्वरले कहिल्यै खराबी गर्नुहुन्न, सर्वशक्तिमान्ले न्याय बिगार्नुहुन्न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्वरले दुष्ट कार्य गर्नुहुन्छ, र सर्वशक्तिमान्ले खराब गर्नुहुन्छ भन्ने कुरा सोच्नै नसकिने कुरा हो।
Nepali ERV (पवित्र बाइबल)
यो सत्य हो। परमेश्वरले गल्ती काम गर्नु हुदैन। सर्वशक्तिमान परमेश्वरले न्याय कहिल्यै पनि विगार्नु हुँदैन।