Job 34:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसले उहाँलाई पृथ्‍वीको जिम्‍मा दियो? कसबाट उहाँले अधिकार पाउनुभयो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसले पृथ्‍वी उहाँको जिम्‍मामा दियो, कसले उहाँलाई सारा संसारमाथि अधिकार दियो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसले उहाँलाई पृथ्वीमा नियुक्त गर्‍यो? कसले उहाँलाई सारा संसारको जिम्मा दियो?
Nepali ERV (पवित्र बाइबल)
कसैले पनि परमेश्वरलाई पृथ्वीको अधिकारीको रूपमा चुन्न सक्तैन कसैले पनि परमेश्वरलाई सारा संसारको उत्तरदायी बनाउन सक्तैन परमेश्वरले सारा थोक सृजना गर्नुभयो अनि उहाँ सधैं नियन्त्रणमा रहनु भयो।