Job 34:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंहरूसित बुद्धि छ भने मेरो कुरा सुन्‍नुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैले अय्‍यूब, यदि तपाईंको बुद्धि छ भने, यस कुरालाई विचार गर्नुहोस्, मैले बोलेका कुरालाई ध्‍यानसित सुन्‍नुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि तपाईंसँग समझशक्ति भए, यो कुरा सुन्‍नुहोस्; म के कुरा भन्छु, त्यो सुन्‍नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीहरू बुद्धीमानी छौ भने मैले भनेका कुरामा ध्यान दिएर सुन।