Job 34:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍ट र बेकामे राजा र शासकहरूलाई परमेश्‍वरले दोषी ठहराई सजायँ दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के उहाँ नै हुनुहुन्‍न र? जसले राजालाई ‘निकम्‍मा’ भन्‍नुहुनेछ, र तिनका भारदारहरूलाई तिनीहरूका मुखकै सामुन्‍ने ‘तिमीहरू दुष्‍ट’ भन्‍नुहुन्‍छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के उहाँ त्यही परमेश्‍वर हुनुहुन्‍न, जसले राजाहरूलाई, ‘तिमीहरू बेकामे छौ,’ र शासकहरूलाई, ‘तिमीहरू दुष्‍ट मानिसहरू हौ,’ भन्‍नुहुन्छ,
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर जसले राजाहरूलाई भन्नुहुन्छ, ‘तिमीहरू महत्वहीन छौ।’ परमेश्वरले मुखियाहरूलाई भन्नुहुन्छ ‘तिमीहरू दुष्ट हौ।’