Job 34:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ शासकहरूका पक्षमा जानुहुन्‍न र गरीबका बदलामा धनीमाथि निगाह राख्‍नुहुन्‍न किनभने उहाँले सबैलाई नै बनाउनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले राजकुमारहरूको पक्ष लिनुहुन्‍न, जसले धनी र गरीब दुवैलाई समान दृष्‍टिले हेर्नुहुन्‍छ। तिनीहरू सबै परमेश्‍वरले सृष्‍टि गर्नुभएका प्राणी हुन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले शासकहरूलाई पक्षपात गर्नुहुन्‍न, र गरिबलाई भन्दा धनीलाई निगाह देखाउनुहुन्‍न, किनकि तिनीहरू सबै उहाँकै हातका काम हुन्?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले अन्य मानिसहरूलाई जतिको प्रेम मुखियाहरूलाई गर्नुहुन्न। अनि जतिको प्रेम गरीब मानिसहरूलाई गर्नुहुन्छ त्यतिको प्रेम धनीहरूलाई गर्नुहुन्न। किन? किनभने परमेश्वरले प्रत्येक मानिसलाई बनाउनु भयो।