Job 34:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू अचानक मध्‍यरातमा मर्छन्, उहाँले छुनुहुँदा मानिसहरू नाश हुन्‍छन्। कसैले नछोई शक्तिशालीहरू लोप हुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू क्षणभरमा नै, मध्‍यरातमा मरिजान सक्‍छन्‌। उहाँले छुनुभएपछि मानिसहरू फेरि जीवित रहँदैनन्‌। कसैको हात नपरे तापनि शक्तिशालीहरू लोप भइहाल्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू अचानक मध्यरातमा मरेर जान्छन्; मानिसहरू हल्‍लाइन्छन् र तिनीहरू मरिहाल्छन्; शक्तिशाली शासकहरू मानिसको हातै नपरे तापनि लोप भएर जान्छन्।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू अचानक मर्न सक्छ मध्य रातमा मानिसहरू विमार हुन्छन् अनि मरेर जान्छन्। कुनै स्पष्ट कारणै बिना शक्तिशाली मानिसहरू पनि मर्छन्।