Job 34:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने तिनीहरूले उहाँलाई पछ्याउन छोडेका हुन्‍छन् र उहाँका आज्ञापालन गरेका हुँदैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने तिनीहरूले उहाँको आज्ञा पालन गर्न छोड़े, र उहाँका मार्गहरूको वास्‍ता गरेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनभने तिनीहरूले परमेश्‍वरलाई पछ्याउन छोडेका छन्, र उहाँका मार्गहरूको कुनै पनि मतलब नै गर्दैनन्।
Nepali ERV (पवित्र बाइबल)
किन? किनभने दुष्ट मानिसहरूले परमेश्वरको आज्ञा पालन गर्न छाडे। अनि परमेश्वरले गर्नु भएको कामहरूलाई ती दुष्ट मानिसहरूले पर्वाह गर्न छाडे।