Job 34:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जिब्रोले चाखेर तपाईंहरूले स्वादिलो भोजन चिन्नुहुन्छ, तर कानले सुनेर पनि बुद्धिका कुरा बुझ्नुहुन्न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि जस्तो जिब्रोले भोजनको स्वाद लिन्छ, त्यसरी नै शब्दहरूलाई कानले जाँच गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि जिब्रोले भोजनलाई चाखेजस्तै, कानले शब्दहरूको जाँच गर्छ।
Nepali ERV (पवित्र बाइबल)
जसरी जिब्रोले चाखेर खानेकुराको स्वाद परीक्षण गरिन्छ त्यसरी नै कानले पनि शब्दहरू सुनेर परीक्षण गरिन्छ।