Job 34:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब परमेश्‍वर नमान्‍ने मानिसले शासन गर्दै मानिसलाई थिचोमिचो गरे, कुनै देश वा मानिसले केही गर्न सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ईश्‍वरहीन मानिसलाई शासक बन्‍नबाट र मानिस जातिको लागि पासो थाप्‍नबाट रोक्‍नलाई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ताकि ईश्‍वरहीन मानिस शासक नबनोस्, र मानिसहरू पासोमा नपरून्।
Nepali ERV (पवित्र बाइबल)
अनि यदि शासकले पाप गर्न मानिसलाई प्रेरित गर्छन् भने तब उसलाई आफ्नो शक्तिबाट बंन्चित गराई दिनु हुन्छ।