Job 34:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अय्‍यूबले त ज्ञानबिनाका कुरा गर्छन्, उनले भनेका कुराको केही अर्थ हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘अय्‍यूब त बुद्धिविनाको कुरा गर्छन्, र तिनले भनेका कुराको केही मतलब हुँदैन’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘इयोबले ज्ञानविनै बोल्छन्; तिनका कुराहरूमा अन्तर्ज्ञान छैन।’
Nepali ERV (पवित्र बाइबल)
‘अय्यूबले मूर्ख मानिसले जस्तो बोल्दैछ। अय्यूबले भनेका कुराहरूमा कुनै सार्थक नै छैन।’