Job 34:37 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले पाप मात्र नगरी त्‍यसमाथि विद्रोह पनि गर्छन्। गिल्‍ला गर्दै र थपडी मार्दै उनले परमेश्‍वरको विरुद्धमा अझ धेरै बोल्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी आफ्‍ना पापका विद्रोह थप्‍छन्, तिनले ता हामी सबैको बीचमा हेलासाथ ताली बजाउँछन्, र परमेश्‍वरको विरोधका कुरा गर्छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनको पापमा तिनले विद्रोह थप्दछन्; तिनले हाम्रो बीचमा अपमानको ताली बजाउँछन्, र परमेश्‍वरको विरुद्ध अझ धेरै कुराहरू बोल्छन्।”
Nepali ERV (पवित्र बाइबल)
अय्यूबले आफ्ना अन्य पापहरूसँग बिद्रोह थप्यो। अय्यूबले हाम्रो सम्मुख बसेर र हामीलाई अपमान गर्छ साथै परमेश्वरको विषयमा ठट्टा गर्छ।”