Job 34:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सजिलैसँग परमेश्‍वरको विरुद्धमा ठट्टा गर्ने अय्‍यूबजस्‍तो अरू को होला?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गिल्‍लालाई पानी झैँ पिउने अय्‍यूबजस्‍तै के कुनै मानिस छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इयोबजस्तै अर्को कुनै मानिस छ, जसले अपमानलाई पानी पिएजस्तै पिउँछ?
Nepali ERV (पवित्र बाइबल)
के त्यहाँ अय्यूब जस्तै अन्य मानिस कोही छ? यदि तिमीहरूले अय्यूबलाई अपमान गरे उसले त्यो पानी झैं पिउँछ।