Job 35:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[1-2] अय्‍यूब, “म परमेश्‍वरको नजरमा निर्दोष छु” भनी तपाईंले भन्‍नु उचित छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एलीहूले भने:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब एलिहूले भने:
Nepali ERV (पवित्र बाइबल)
एलीहू लगातर बोलीरहेछ। उसले भन्योः