Job 35:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर कसैले यसो भन्दैनन्, “मलाई राती रक्षा गर्नुहुने मेरा सृष्टिकर्ता परमेश्वर कहाँ हुनुहुन्छ?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूमध्येका कसैले पनि यसो भनेर सोध्दैनन्, ‘मलाई बनाउनु हुने मेरा सृष्टिकर्ता कहाँ हुनुहुन्छ?— जसले राती गीतहरू दिनुहुन्छ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर कसैले पनि यसो भन्दैन, ‘मलाई बनाउनुहुने परमेश्वर कहाँ हुनुहुन्छ; जसले अन्धकारमा गीतहरू दिनुहुन्छ,
Nepali ERV (पवित्र बाइबल)
तर ती दुष्ट मानिसहरू परमेश्वरलाई गुहार्दैनन्। तिनीहरूले भन्ने छैनन् ‘परमेश्वर कहाँ हुनुहुन्छ जसले मलाई सृष्टि गर्नुभयो? परमेश्वर कहाँ हुनुहुन्छ? जब मानिसहरू दुःखमा पर्छन् परमेश्वरले तिनीहरूलाई सहायता गर्नुहुन्छ।