Job 35:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीलाई बुद्धि दिनुहुने परमेश्‍वर, जसले हामीलाई पशु-पक्षीहरूभन्दा ज्ञानी तुल्‍याउनुहुन्‍छ। उहाँतिर कोही फर्कंदैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले हामीलाई पृथ्‍वीका पशुहरूलाई भन्‍दा बढ़ी सिकाउनुहुन्‍छ, र आकाशका चराहरूलाई भन्‍दा हामीलाई अझ बुद्धिमान्‌ तुल्‍याउनुहुन्‍छ?’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले हामीलाई पृथ्वीका पशुहरूलाई भन्दा बढी सिकाउनुहुन्छ, र हामीलाई आकाशका पक्षीहरूलाई भन्दा बुद्धिमान् तुल्याउनुहुन्छ?’
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले हामीलाई चराचुरूङ्गी र जनावरहरू भन्दा ज्ञानी बनाउनु भयो। यसकारण उहाँ कहाँ हुनुहुन्छ?