Job 35:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मद्दतको निम्‍ति पुकारा गर्छन् तर परमेश्‍वरले केही जवाफ दिनुहुन्‍न। किनभने तिनीहरू घमण्‍डी र दुष्‍ट छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मानिसहरूले पुकारा गर्दा उहाँ जवाफ दिनुहुन्‍न, किनभने तिनीहरू अहङ्कारी छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्‍ट मानिसहरूको घमण्डको कारण उनीहरूले पुकार गर्दा उहाँले जवाफ दिनुहुन्‍न।
Nepali ERV (पवित्र बाइबल)
अथवा यदि ती दुष्टहरूले परमेश्वरलाई गुहार मागे भने परमेश्वरले तिनीहरूलाई जवाफ दिनु हुने छैन। किन? किनभने तिनीहरू साह्रै घमण्डी छन्। अझ पनि तिनीहरू नै महत्वपूर्ण हौं भनेर सोच्दछन्।