Job 35:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले पुकारा गर्नु व्‍यर्थ छ, सर्वशक्तिमान् परमेश्‍वरले तिनीहरूलाई हेर्नु वा सुन्‍नुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँच्‍चै नै परमेश्‍वरले ती खोक्रा बिन्‍तीलाई सुन्‍नुहुन्‍न, सर्वशक्तिमान्‌ले त्‍यसमाथि ध्‍यानै दिनुहुन्‍न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वास्तवमा परमेश्‍वरले तिनीहरूको खोक्रो बिन्ती सुन्‍नुहुन्‍न; सर्वशक्तिमान्‌ले त्यसलाई ध्यानै दिनुहुन्‍न।
Nepali ERV (पवित्र बाइबल)
यो सत्य हो, परमेश्वरले तिनीहरूका महत्वहीन विन्ती सुन्नु हुने छैन। सर्वशक्तिमान परमेश्वरले तिनीहरू प्रति ध्यानै दिनुहुने छैन।