Job 35:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अय्‍यूब, तपाईं भन्‍नुहुन्‍छ, “म उहाँलाई देख्‍दिनँ। मेरो मुद्दा उहाँको सामु छ र म पर्खिरहेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जब तपाईं भन्‍नुहुन्‍छ, म उहाँलाई देख्‍दिनँ, उहाँले तपाईंको बिन्‍ती कति कम सुन्‍नुहोला, जब तपाईंको मुद्दा उहाँको अघि छ र तपाईंले उहाँको बाटो हेर्नुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसो भए, जब तपाईंले उहाँलाई देख्दिनँ भन्‍नुहुन्छ, उहाँले झन् कति थोरै सुन्‍नुहोला; जबकि तपाईंको मुद्दा उहाँको सामु छ; र तपाईंले उहाँलाई पर्खनैपर्छ,
Nepali ERV (पवित्र बाइबल)
यसकारण अय्यूब, परमेश्वरले तिमीलाई ध्यान दिनुहुन्न जब तिमी भन्दछौ कि उहाँलाई देखिन। तिमी परमेश्वरको आगमनको आशा गरिरहेका छौ ताकि तिमी आफै निर्दोष प्रमाण गर्न सक्छौ।