Job 35:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं सोच्‍नुहुन्‍छ कि परमेश्‍वरले दण्‍ड दिनुहुन्‍न र पापको वास्‍ता गर्नुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरको रीसले दण्‍ड दिँदैन, र दुष्‍टतामाथि उहाँले कुनै ध्‍यान दिनुहुन्‍न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि अझ बढी, जब तपाईंले भन्‍नुहुन्छ कि उहाँको रिसले कहिल्यै दण्ड दिँदैन, र उहाँले दुष्‍टतामा पटक्‍कै ध्यान दिनुहुन्‍न।
Nepali ERV (पवित्र बाइबल)
अय्यूब, सोच कि परमेश्वरले दुष्ट मानिसहरूलाई दण्ड दिनु भएन, उसले सोच्दछ कि परमेश्वरले पापमाथि ध्यानै दिनु भएन।